PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

झलनाथ खनाल दिल्ली प्रस्थान



झलनाथ खनाल दिल्ली प्रस्थान
फोटो : twitter.com/bishnurijal1

काठमाडौं : प्रचण्ड माधव नेकपाका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन्। नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत दिल्ली प्रस्थान गरेका हुन् ।

खनाल नियमित स्वास्थ्य परीक्षणका लागि भारतको राजधानी दिल्ली उडेको नेकपाका नेता विष्णु रिजालले जनाएका छन्। स्वास्थ्य परीक्षणपछि उनी सोमवार स्वेदश फर्कनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell