PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

वसन्तपुरमा कांग्रेसको विरोध सभा



वसन्तपुरमा कांग्रेसको विरोध सभा

काठमाडौं : प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कांग्रेसले वसन्तपुरमा विरोध सभा आयोजना गरेको छ।

काठमाडौंको विभिन्न भागबाट जुलुस सहित कांग्रेस नेता, कार्यकर्ता वसन्तपुर पुगेका थिए। असन, इन्द्रचोक हुँदै वसन्तपुर पुगेको र्‍याली त्यहाँ विरोध सभामा परिणत भएको थियो।

विरोध सभालाई कांग्रेस नेताहरुले सम्बोधन गरिरहेका छन्।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell