PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

दर्जन दृश्यमा फेवातालको पछिल्लो रुप, किन सुकाइयो पानी?

दर्जन दृश्यमा फेवातालको पछिल्लो रुप, किन सुकाइयो पानी?


  • राजु आचार्य-

पोखरास्थित फेवातालको सतह यतिखेर घटेको छ। २०१८ सालतिर बनाइएको बाँध २०३५ सालमा भत्किएपछि पुन मर्मत गरिएको थियो। ४२ वर्षपछि मर्मत गर्न लागिएको उक्त तालको पानी यतिखेर घटाइएको छ।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कास्कीले फेवाताल मर्मतको लागि यसो गरेको हो। पोखरा घुम्न आउनेहरूको अनिवार्य रोजाइमा पर्ने फेवातालको सुन्दरतामा केही कमी आए पनि घुम्ने मानिसको सङ्ख्यामा भने कमी आएको छैन।

यस्तो देखिएको छ फेवाताल अहिले :



ट्रेन्डिङ पोस्ट

Ncell