PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

राजनीतिक विषयमा बोल्नु नागरिकको अधिकार हो : अमृत गुरुङ



राजनीतिक विषयमा बोल्नु नागरिकको अधिकार हो : अमृत गुरुङ
Photo : Amrit Gurung / Facebook

नेपथ्यका गायक अमृत गुरुङले प्रतिनिधिसभा विघटनविरुद्ध ऐक्यबद्धता जनाएका छन्। फ्रेबुअरी १३ मा उनले नागरिक आन्दोलनलाई समर्थन गर्दै फेसबुकमा लेखिएको स्टाटसमाथि सकारात्मक र नकारामत्क कमेन्टहरुको आइरो लाग्यो।

धेरैले उनलाई राजनीति विषयमा नबोल्न आग्रह गरे। फेसबुकमा आएको प्रतिक्रियाको जवाफमा गायक अमृत गुरुङले राजनीतिक विषयमा बोल्नु सबैको अधिकार भएको बताएका छन्।

फेसबुकमा उनले राजनीतिक चासोबाट निरुत्साहित गर्न खोज्ने क्रियाकलापलाई अधिनायकवादी सोचको उपज भन्दै आलोचना समेत गरेका छन्।

म प्रति ‘सदभाव’ राखि, कलाकारले कलाकारिता मात्र गर् राजनैतिक टिप्पणी नगर् भनि सुझाव दिनेहरुलाई मेरो राय-राजनैतिक चेतना...

Posted by Amrit Gurung on Thursday, February 18, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell