PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

म्यानमार सेनाले सूचीलाई रिहा गर्नुपर्छ : बेलायती विदेशमन्त्री



म्यानमार सेनाले सूचीलाई रिहा गर्नुपर्छ : बेलायती विदेशमन्त्री
PHOTO : EPA

बेलायतका विदेशमन्त्री डोमिनिक राबले म्यानमार सेनाले आङ सान सूचीलाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्।

माघ १९ गते सैन्य कू बाट सत्ता हातमा लिएको सेनाले सूचीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको छ। सूचीविरुद्ध गैरकानुनी रुपमा वाकी टकी राखेको र स्वास्थ्य प्रोटोकल उल्लंघन गरेको आरोप लगाएको छ।

सैन्य शासनविरुद्ध हरेक दिन हजारौंको संख्यामा मानिसहरु सडकमा ओर्लिएका छन्। प्रहरीसँगको मुठभेडमा ३ जना प्रदर्शनकारीको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell