काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा परिवारसँग जन्मदिन मनाएका छन्। ७० वर्ष पुगेका ओलीले बुवा मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए।
जन्मदिन मनाउने क्रममा श्रीमती राधिका शाक्यको परिवारले ओलीलाई नेवारी परम्परा अनुसार अण्डा, माछा र अय्ला सगुन दिएका थिए।