PahiloPost

Apr 10, 2021 | २८ चैत्र २०७७

बालुवाटारमा ओलीलाई अण्डा र अय्ला सगुन

बालुवाटारमा ओलीलाई अण्डा र अय्ला सगुन


काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा परिवारसँग जन्मदिन मनाएका छन्। ७० वर्ष पुगेका ओलीले बुवा मोहनप्रसाद ओलीले टीका लगाइदिएका थिए।

जन्मदिन मनाउने क्रममा श्रीमती राधिका शाक्यको परिवारले ओलीलाई नेवारी परम्परा अनुसार अण्डा, माछा र अय्ला सगुन दिएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell