PahiloPost

Apr 17, 2026 | ४ बैशाख २०८३

सर्वोच्चले आफ्नो दायित्व पूरा गर्‍यो, अब प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : मुख्यमन्त्री राउत



सुमित मिश्र

सर्वोच्चले आफ्नो दायित्व पूरा गर्‍यो, अब प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ : मुख्यमन्त्री राउत

जनकपुरधाम : सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने फैसला सुनाएसँगै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सर्वोच्चको आजको फैसला एतिहासिक रहेको बताएका छन्।

मुख्यमन्त्री राउतले सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरेर संविधानको रक्षा गरेको उनले बताएका छन्। पहिलो पोस्टसँग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री राउतले सर्वोच्चले आफ्नो संवैधानिक दायित्व पूरा गरेको बताए।

उनले भने, ‘अब प्रधानमन्त्री ओलीलाई नैतिकताको आधारमा तुरन्त राजीनामा दिनुपर्ने आवश्यक छ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell