सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने गरेको निर्णयलाई बदर गरिदिएको छ। ओलीले बालुवाटारमा आफ्नो ७० औं जन्मदिन मनाइरहेका बेला सर्वोच्चले उनको कदमलाई असंवैधानिक ठहर गरेको हो।