PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

प्रतिनिधि सभा विघटनदेखि पुनर्स्थापनासम्म, प्रधानमन्त्री ओलीमाथि गरिएका दर्जन कटाक्ष

प्रतिनिधि सभा विघटनदेखि पुनर्स्थापनासम्म, प्रधानमन्त्री ओलीमाथि गरिएका दर्जन कटाक्ष

रवीन्द्र मानन्धर/पहिलोपोस्ट


पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेसँगै सुरु भएको राजनीतिक गतिरोधमा संवैधानिक प्रश्न उठेपछि न्यायालय पनि जोडियो। ६६ दिनपछि माघ ११ मा सर्वोच्चबाट किनारा लागेको छ। यो बीचमा थुप्रै राजनीतिक र अदालती घटनाक्रमहरु भए।

राजनीतिक रुपमा नेकपा दुई समूहमा विभाजित भयो। एक समूह (प्रचण्ड माधव) आन्दोलनमा उत्रियो। केपी ओली समूहले सरकारको नेतृत्व गरिरह्यो। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, जसपा, साना पार्टी, नागरिक समाज लगायत संगठन असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै छुट्टाछुट्टै आन्दोलनमा उत्रिए। यसैबीचमा पहिलोपोस्टले प्रधानमन्त्री ओलीको कदममा कार्टुनमार्फत निरन्तर खबरदारी जारी राख्यो।

यही बीचका केही कार्टुनहरु :

 



ट्रेन्डिङ पोस्ट

Ncell