PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

अमेरिकी राष्ट्रपतिले दिए इरान समर्थित लडाकू समूहमाथि कारवाही गर्न स्वीकृति



अमेरिकी राष्ट्रपतिले दिए इरान समर्थित लडाकू समूहमाथि कारवाही गर्न स्वीकृति

अमेरिकाले सिरियामा रहेका इरान समर्थित लडाकू समूहविरुद्ध कारवाही अघि बढाएको छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको स्वीकृति दिएसँगै लडाकू समूहहरुको नियन्त्रित क्षेत्रमा हवाई आक्रमण गरिएको पेन्टागनले जनाएको छ।

इराकसँगको गठबन्धनमा रहेको अमेरिकामा बाइडेन प्रशासनले कारवाहीका लागि स्वीकृति दिएको यो पहिलोपटक हो।

गत फ्रेबुअरीमा बगदादमा अमेरिकी राजदूतावास लगायतका कुटनीतिक नियोगहरु भएको स्थानमा आक्रमण गरिएको थियो। त्यसैको बदलामा अमेरिकाले लडाकू समूहमाथि आक्रमण गरिएको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell