PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

१६ फोटोमा माधव नारायण मेला समापनको क्षण

१६ फोटोमा माधव नारायण मेला समापनको क्षण


भक्तपुर : आज माधव नारायण व्रतको अन्तिम दिन। साँखु र भक्तपुरमा विधिवत् रुपमा एक महिना लामो व्रतको अन्त्य गरिँदैछ। 

आज बिहानै भक्तपुरको हनुमानघाटमा व्रतालुहरुले स्नान गर्दै व्रत पूरा गरे। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधव नारायणसँगै स्वस्थानी समेत वाचन गर्ने गरिन्छ। 

हनुमानघाटमा व्रतालुहरुले पल्टिँदै माधव नारायणलाई नगर परिक्रमा समेत गराएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell