PahiloPost

Sep 12, 2026 | २७ भदौ २०८३

अमिताभ बच्चनले आँखाको शल्यक्रिया गराए



अमिताभ बच्चनले आँखाको शल्यक्रिया गराए

भारतीय अभिनेता अमिताभ बच्चनको आँखाको शल्यक्रिया गरिएको छ। आफ्नो ब्लगबाट उनले आफूले आँखाको शल्यक्रिया गराएको जानकारी दिएका हुन्।

२७ फेब्रुअरीमा  उनले शल्यक्रिया गर्नुपर्ने भन्दै ट्वीटरमा लेखेपनि केको शल्यक्रिया भनेर खुलाएका थिएनन्।

सोमबार ब्लग लेख्दै उनले आफू स्वास्थय रहेको भन्दै सुस्वास्थ्यको कामना गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell