PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

ज्यानलाई तलमाथि होला जस्तो छ !



रवीन्द्र मानन्धर

ज्यानलाई तलमाथि होला जस्तो छ !

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय सर्वोच्च अदालतले बदर गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू असुरक्षित महसुस भएको बताइरहेका छन्। गृह मन्त्रालयमा प्रचण्डको साथ छाडेका रामबहादुर थापा र रक्षा मन्त्रालयको जिम्मेवारी आफैं सम्हालेका ओलीले आफैले नेतृत्व गरिरहेको सुरक्षा संयन्त्रमाथि अविश्वास प्रकट गरे। शारीरिक रुपमा नै आफूमाथि आक्रमण हुन सक्ने भन्दै उनलाई त्यसो भए अनौठो नमान्न समेत भन्न भ्याए। यता, सुरक्षा अधिकारी र विज्ञहरु भने प्रधानमन्त्रीलाई सुरक्षा थ्रेट नभएको र उनको अभिव्यक्तिले सुरक्षा संयन्त्रमाथि नै प्रश्न उठेको बताउँदै आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell