PahiloPost

Aug 10, 2026 | २५ साउन २०८३

श्रवण दिवसमा डाक्टर नर्स नाचे वसन्तपुरमा

श्रवण दिवसमा डाक्टर नर्स नाचे वसन्तपुरमा


काठमाडौंको वसन्तपुरमा डाक्टर नर्सले नाच प्रस्तुत गरेका छन्। विश्व श्रवण दिवसको अवसरमा उनीहरुले नाच प्रस्तुत गरेका हुन्।

बालबालिकामा श्रवण शक्ति गुम्न नदिन सचेत बनौं भन्दै उनीहरुले र्‍यालीसमेत आयोजना गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell