PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वनमन्त्रीको बोलीले रुखहरूकै भागदौड!



रवीन्द्र मानन्धर

वनमन्त्रीको बोलीले रुखहरूकै भागदौड!

गएको साता वन मन्त्री तथा वातावरण मन्त्रीले दिएको एउटा अभिव्यक्ति भाइरल भयो। उनले रुखले कार्वनडाइ अक्साइड उत्पादन गरेर जीवहरुका लागि सहयोग पुर्‍याएको अभिव्यक्ति दिए। उनको अभिव्यक्तिलाई लिएर धेरैले व्यङ्ग्य पनि गरे। अघिल्लो साता चाहिँ वनकै विषयलाई लिएर अर्को चर्चा थियो। नेपालले वन संरक्षण गरेकै कारण कार्वन उत्सर्जन घटाउन योगदान पुर्‍यायो र त्यसवापत् ५ अर्ब रुपैयाँ पाउने विषयले उत्साही बनाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell