PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सर्वोच्चले ब्युँतायो नेकपा एमाले र माओवादी केन्द्र, दुई दल एक हुने भए फेरि प्रकृया सुरु हुनुपर्ने



सर्वोच्चले ब्युँतायो नेकपा एमाले र माओवादी केन्द्र, दुई दल एक हुने भए फेरि प्रकृया सुरु हुनुपर्ने
फाइल फोटो : एकीकरणको सम्झौता पत्र आदानप्रदान गर्दै ओली र प्रचण्ड

काठमाडौं : सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएसँगै नेकपा (एमाले) र नेकपा माओवदी केन्द्र पूर्ववत् अवस्थामा फर्किएको छ।

सर्वोच्चले दुवै दलबिचको एकीकरणलाई अमान्य भन्दै नेकपाको नाम विवाद टुंगो लगाएको हो। 

यससँगै केपी शर्मा ओली र पुष्‍पकमल दाहाल प्रचण्ड नेतृत्वको एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नहुने भएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell