PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

प्रतिनिधिसभा बैठक १० मिनेटको लागि स्थगित



प्रतिनिधिसभा बैठक १० मिनेटको लागि स्थगित

काठमाडौं : सभामुख अग्नी सापकोटाले प्रतिनिधिसभा बैठक १० मिनेटलाई स्थगित गरेका छन्। विपक्षी दल नेपाली काँग्रेसले सरकारले ल्याउन लागेको अध्यादेशको विरोधमा रोष्टम घेराउ गरेर विरोध गरेपछि बैठक स्थगित गरिएको हो।

यसअघि प्रचण्ड नेपाल समूहले उक्त बैठक बहिस्कार गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell