PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

माओवादी केन्द्र ब्युँतिएपछि पहिलोपटक प्रचण्ड बुटवलमा



माओवादी केन्द्र ब्युँतिएपछि पहिलोपटक प्रचण्ड बुटवलमा
फाइल फोटो

बुटवल : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रवार बुटवल आउँदै छन्। प्रचण्ड बिहान आठ बजेको उडानबाट बुटवलतर्फ उडिसकेका छन्।

बुटवलमा पार्टी कार्यकर्ता प्रशिक्षण तथा दलित पत्रकार संघको अधिवेशन उद्घाटनको लागि प्रचण्ड बुटवल आउन लागेको पार्टीका जिल्ला सचिव निर्मल जीसीले जानकारी दिए।

प्रचण्डले दिउँसो १२ बजे बुटवलको क्लब डेनोभोमा कार्यकर्तालाई प्रशिक्षण दिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell