PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

मिडियाबाटै मुक्कामुक्की !



रवीन्द्र मानन्धर

मिडियाबाटै मुक्कामुक्की !

नेपाल कम्युनिस्ट पार्टीलाई अवैधानिक घोषित गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँझाइदिएपछि मिडिया पनि विभाजित देखिएका छन्। त्यसो त संगठित रुपमा नै पार्टी अनुसार पत्रकारहरुको संगठन स्थापित छन् यहाँ। त्यसैले दलअनुसार र गुटअनुसार पत्रकारिता गर्नेहरुले एउटालाई निषेध र अर्कालाई काँध थाप्ने गरेको मिडियाका अन्तर्वस्तुबाटै देखिन्छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell