PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

एन्जेलिनाले लगाइन् पूर्वपति ब्राड पिटमाथि घरेलु हिंसाको आरोप



एन्जेलिनाले लगाइन् पूर्वपति ब्राड पिटमाथि घरेलु हिंसाको आरोप

एन्जेलिनाले पूर्वपति ब्राड पिटले आफूमाथि घरेलु हिंसा गरेको आरोप लगाएकी छन्। जोलीले पिटमाथि कुटपिट गरेको आरोप लगाएकी हुन्।

दुवैबिच ९ वर्षको प्रेम सम्बन्धपछि सन् २०१४ मा विवाह भएको थियो। ब्राड र एन्जेलिना फिल्म मिस्टर एंड मिसेज स्मिथको सेटमा एक अर्कासँग नजिकिएका थिए।  

बिहे भएको २ वर्षपछि नै उनीहरुको सम्बन्धमा खटपट आउन शुरु भएको थियो।

जोलीले उनले सम्बन्धमा रहँदा ब्राडले कुटपिट गरेको प्रमाण आफुसँग रहेको दाबी समेत गरेकी छिन्। पिट निकट व्यक्तिहरुले भने जोलीको आरोपमा कुनै सत्यता नभएको दाबी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell