PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै



माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक सिंहदरबारमा बस्दैछ। मंगलवार बिहान साढे ८ बजेका लागि बैठक बोलाइएको हो।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र राजनीतिक दलहरुबीचको सहकार्यका विषयमा छलफल हुनेछ। बैठकबाट महत्वपूर्ण निर्णयहरु हुन सक्ने बताइएको छ।  सरकारलाई दिएको समर्थन फिर्ता, एमालेमा लागेका नेताबारे छलफल र केही महत्वपूर्ण निर्णय हुन सक्ने बताइए पनि माओवादी नेता नारायणकाजी श्रेष्ठले भने बैठक अनौपचारिक भएको जनाएका छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell