PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक



दीपाश्री निरौला र सरोज खनालको फेसबुक अकाउन्ट ह्याक

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको फेसबुक अकाउन्ट ह्याक भएको छ। अभिनेता दीपकराज गिरीले दीपाश्री निरौलाको फेसबुक ह्याक भएको जानकारी दिएका हुन्

गिरीले फेसबुकमा निरौलासँगै अभिनेता सरोज खनालको फेसबुक अकाउन्ट ह्याक भएको बताएका हुन्।

दीपकले चलचित्रकर्मीको फेसबुक ह्याक गरि ह्याकरले पैसा माग्न थालेको समेत बताएका छन्।

दीपाजी को फ़ेसबुक ह्याक भएको छ सरोज खनाल दाइको पनि फ़ेसबुक ह्याक भएको छ ह्याकर ले चलचित्रकर्मी को फ़ेसबुक ह्याक गर्दै पैसा माग्न थालेको छ अत:सजक हुनुहोला!!!

Posted by Deepak Raj Giree on Thursday, March 25, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell