PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

आइ एम ब्याक!



रवीन्द्र मानन्धर

आइ एम ब्याक!

कोरोना संक्रमणको गति फेरि बढ्न सुरु भएको छ। कोरोनाविरुद्धको भाइरस निर्माण भएसँगै कोरोनाको गति सुस्त हुने र चाँडै नियन्त्रणमा आउन सक्ने अनुमान गरिएको थियो। तर विश्वमा फेरि कोरोनाको संक्रमण बढ्दै गएको हो। भारतमा संक्रमिको संख्यामा ह्वात्तै वृद्धि भएसँगै नेपालमा पनि सतर्कता अपनाउन सुरु भएको छ। विभिन्न जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्न र मास्क लगाउन आग्रह गरिसकेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell