PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

सासै फेर्न सकस!



रवीन्द्र मानन्धर

सासै फेर्न सकस!

गएको केही दिनदेखि देशभर वायु प्रदूषण ह्वात्तै बढेको छ। देशभर करिब ४०० भन्दा बढी क्षेत्रमा लागेको डढेलोको कारण प्रदूषण बढेको बताइन्छ। कोरोनाको त्रासबिच बढेको प्रदूषणका कारण श्वासप्रश्वासमा समस्या आउनुका साथै आँखा पोल्ने घटनाहरु बढेको छ। स्वास्थ्यमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। काठमाडौं उपत्यकामा हानीकारण तुवाँलो मडारिएको छ। काठमाडौं विश्वकै प्रदूषित शहर बन्दा प्रदूषण नियन्त्रणका लागि सरकारले खासै केही कदम चालेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell