PahiloPost

Sep 11, 2026 | २६ भदौ २०८३

रजनीकान्तलाई 'दादा साहेब फाल्के अवार्ड'



रजनीकान्तलाई 'दादा साहेब फाल्के अवार्ड'

दक्षिण भारतीय अभिनेता रजनीकान्तले 'दादा साहेब फाल्के अवार्ड' पाउने भएका छन्। भारतको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले यसवर्षको 'दादा साहेब फाल्के अवार्ड' रजनीकान्तलाई दिने घोषणा गरेका हुन्।

रजनीकान्तले विगत ५ दर्शकदेखि फिल्म क्षेत्रमा राज गरेको र मनोरञ्जन दिइरहेका कारण अवार्ड दिन लागिएको जावडेकरले बताए।

अवार्डको निर्णायकमा आशा भोंसले, मोहनलाल,विश्वजीत चटर्जी, शंकर महादेवन र सुभाष घई रहेका थिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell