PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

एन-भोग फेसन प्रतियोगिताको अडिसन हुने, यसवर्षको नारा ' यो समय सबैका लागि'



एन-भोग फेसन प्रतियोगिताको अडिसन हुने, यसवर्षको नारा ' यो समय सबैका लागि'

काठमाडौं : हाउस अफ फेसनले एन-भोग फेसन प्रतियोगिता गर्ने भएको छ। उक्त प्रतियोगिताको अडिसनका लागि आयोजकले आवेदन फारम खुल्ला गरेको छ।

हाउस अफ फेसनले हरेक वर्ष फेसन प्रतियोगित गर्दै आएकोमा यसपटक आठौं संस्करणको नारा भने ' यो समय, सबैका लागि' राखेको छ।

आज राजधानीमा एक कार्यक्रम आयोजना गरेर डान्सिङ याक इन्टरटेन्टमेन्टको सहकार्यमा प्रतियोगिता गर्ने बारे जानकारी दिइएको हो।

हाउस अफ फेसनकी प्रमुख कार्यकारी अधिकृत ओशिमा बानुले चैत २८ गतेदेखि भोजघर डट कममा अडिसन सुरु हुने जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell