PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

हलिउड अभिनेता पल रिटरको निधन



हलिउड अभिनेता पल रिटरको निधन

हलिउड अभिनेता पल रिटरको निधन भएको छ। ५४ वर्षको उमेरमा रिटरको ब्रेन ट्युमरको कारण निधन भएको हो।

फ्राइडे नाइट डिनरमा उनको अभिनयको निकै प्रशंसा भएको थियो। रिटरले 'ह्यारी पोटर',' हाफ ब्लड प्रिन्स','क्वान्टेम अफ सोलेस' लगायतका फिल्महरुमा समेत अभियनय भएका थिए।   

नाटकमा समेत सक्रिय रहेका उनी कोरन ब्वाइका लागि सन् २००६ मा ओलिभर अवार्डका लागि मनोनित भएका थिए। साथै सन् २००९ मा उनलाई नोरम्यान कन्क्वेस्टमा अभिनयका लागि टोनी अवार्ड प्रदान गरिएको थियो।

 फिल्म स्टार तथा फ्यानले उनको निधनप्रति शोक व्यक्त गरेका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell