PahiloPost

May 17, 2024 | ४ जेठ २०८१

खुल्ला रुपमा जंगली जनावरको मासु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ : डब्लुएचओ



खुल्ला रुपमा जंगली जनावरको मासु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ : डब्लुएचओ
Photo : World press via AP

खुल्ला रुपमा जंगली जनावरको मासु बिक्रीमा प्रतिबन्ध लगाउनुपर्छ : डब्लुएचओ

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले खुल्ला रुपमा जंगली जनावरको मासु बिक्री गर्न प्रतिबन्ध लगाउन आग्रह गरेको छ।

जंगली जनावरको मासु खाँदा मानिसमा विभिन्न रोगहरु सर्ने देखिएकोले प्रतिबन्ध आवश्यक रहेको संगठनले जनाएको एएफपीले उल्लेख गरेको छ।  

परम्परागत रुपमा संचालन भइरहेको यस्ता मार्केटहरुको व्यवस्थापन र स्वस्थ्य मासु वितरण गर्न सरकारहरुले काम गर्नुपर्ने डब्लुएचओले जनाएको छ।

#CORRECTION #BREAKING @WHO seeks ban on sale of live wild animals in food markets to prevent disease

The earlier tweet will be deleted pic.twitter.com/9FmLhVQuEp

— AFP News Agency (@AFP) April 13, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell