PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

निर्देशक भट्टले गरे फिल्म 'एक्स ९' को घोषणा



निर्देशक भट्टले गरे फिल्म 'एक्स ९' को घोषणा

फिल्म 'लप्पन छप्पन' र 'लप्पन छप्पन २' का निर्देशक मुकुन्द भट्टले फिल्म 'एक्स ९' बनाउने घोषणा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत भट्टले फिल्म 'एक्स ९' बनाउने जानकारी दिएका हुन्।

निर्देशक भट्टले फिल्ममा नेपालकै सबैभन्दा ठूलो एक्सन र थ्रिलर कथा हुने दावी गरेका छन्। ‘एक्स ९–लेभल १’ भनिएको फिल्ममा कलाकारको बिषयमा कुनै जानकारी दिइएको छैन।

महंगो बजेट भनिएको फिल्मलाई यादवप्रसाद पाठकले निर्माण गर्नेछन्।

जब निर्देशक र निर्माताको सोच एक हुन्छ तब केही त नयाँ अवश्य हुन्छ । मलाई यति ठूलो जिम्मवारी को लागि विस्वास गर्नु भएको मा...

Posted by Mukunda Bhatta on Wednesday, April 14, 2021



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell