PahiloPost

Jul 2, 2024 | १९ असार २०८१

मलेसियाविरुद्ध यस्तो रह्यो नेपालको बलिङ र फिल्डिङ

मलेसियाविरुद्ध यस्तो रह्यो नेपालको बलिङ र फिल्डिङ


काठमाडौं : नेपाल, नेदरल्याण्ड्स र मलेसिया सम्मिलित त्रिदेशीय सिरिज अन्तर्गत आज जारी खेलमा मलेसियाले नेपाललाई ११० रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउँदै १०९ रन बनाएको हो।

नेपाल केहीबेरमा जवाफी ब्याटिङमा उत्रँदै छ।



ट्रेन्डिङ पोस्ट

Ncell