PahiloPost

Sep 19, 2025 | ३ असोज २०८२

मास्क नलगाउनेहरु धमाधम होल्डिङ जोनमा, सचेतना प्लेकार्ड पनि बोक्नुपर्ने

मास्क नलगाउनेहरु धमाधम होल्डिङ जोनमा, सचेतना प्लेकार्ड पनि बोक्नुपर्ने


काठमाडौं : कोभिड-१९ संक्रमण बढ्न थालेसँगै यसको रोकथामका लागि सुरक्षा निकायले कडाई थालेको छ। राजधानीमा मास्क नलगाई हिँड्नेहरुलाई प्रहरीले होल्डिङ जोनमा राख्न थालेको छ।

मास्क नलगाई हिँड्नेहरुलाई बिहान ६ बजेबाटै प्रहरीले निगरानीमा राख्न थालेको हो। आज बिहानै स्वयम्भु क्षेत्रमा प्रहरीले सर्वसाधारणलाई होल्डिङ सेन्टरमा राख्नुका साथै सचेतना प्लेकार्डसमेत बोक्न लगाएका थिए। मास्क नगाउनेहरुलाई प्रहरीले सम्झाईबुझाई छाड्ने गरेको छ।

 



ट्रेन्डिङ पोस्ट

Ncell