PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

उच्च ज्वरो देखिएपछि प्रदेश २ का भौतिक मन्त्री सोनल होम आइसोलेसनमा



उच्च ज्वरो देखिएपछि प्रदेश २ का भौतिक मन्त्री सोनल होम आइसोलेसनमा

वीरगंज : प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल अस्वस्था भएपछि होम आइसोलेनसमा बसेका छन्। दुई दिन अस्वस्था रहेका उनी चिकित्सकको निगरानीमा होम आइसोलेनमा बसेका हुन्।

सोनललाई उच्च ज्वरो र रुघाखोकीसमेत देखिएको उनका स्वकीय सचिव रमेश सर्राफले जनाए। 'भौतिक पूर्वाधार बिकास मन्त्री मा. जितेन्द्र सोनलजी  उच्च ज्वरो रुघाखोकी समेतको चपेटामा परी अस्वस्थ हुनु भएकोमा सिघ्र स्वास्थ लाभको कामना गर्दछु,' सामाजिक सञ्जाल फेसबुकमा सर्राफले लेखेका छन्।

भौतिक पुर्वाधार बिकास मन्त्री मा. जितेन्द्र सोनल जी उच्च ज्वरो रुघाखोकी समेतको चपेटामा परि अस्वस्थ हुनु भएको मा सिघ्र स्वास्थ लाभ को कामना गर्दछु ।

Posted by Ramesh Sarraf on Tuesday, April 27, 2021

कोभिड-१९ परीक्षण भए नभएकोबारेमा उनले उनको सचिवालयले कुनै जानकारी दिएको छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell