PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

माओवादीबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त



माओवादीबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का पदमुक्त
तस्विर : राष्ट्रिय सभा सचिवालय

काठमाडौं : लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभामा निर्वाचित भएका चन्द्रबहादुर खड्का पदमुक्त भएका छन्। नेकपा (माओवादी केन्द्र) बाट राष्ट्रि सभामा निर्वाचित भएका खड्का एमाले प्रवेश गरेका थिए। नेपाल कम्युनिष्ट पार्टी (ने क पा) एकीकरणलाई अदालतले अमान्य घोषित गरेपछि उनले पुष्पकमल दाहाल प्रचण्डको साथ छोडेका थिए।

माओवादी त्यागेर एमाले प्रवेश गरेपछि खड्कालाई माओवादीले कारवाही गर्दै राष्ट्रि सभा सदस्यबाट हटाउने निर्णय गरेको हो। यसअघि एमाले प्रवेश गरेका गृहमन्त्री रामबहादुर थापा बादललाई समेत माओवादीले कारवाही गरेको थियो।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell