PahiloPost

Sep 14, 2026 | २९ भदौ २०८३

झलनाथ खनाललाई कोभिड १९ संक्रमण, नर्भिक अस्पतालमा भर्ना



झलनाथ खनाललाई कोभिड १९ संक्रमण, नर्भिक अस्पतालमा भर्ना

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोभिड-१९ संक्रमण भएको छ।

स्वास्थ्यमा समस्या देखिएपछि गरिएको पीसीआर परीक्षणमा उनमा संक्रमण पुष्टि भएको खनाल निकट स्रोतले जनाएको छ।

पूर्वप्रधानमन्त्री खनाललाई हाल नर्भिक अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको बताइएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell