PahiloPost

Sep 16, 2026 | ३१ भदौ २०८३

लुम्बिनीमा शंकर पोखरेल मुख्यमन्त्री बनेलगत्तै एमाले सांसद पाण्डेले दिए राजीनामा



लुम्बिनीमा शंकर पोखरेल मुख्यमन्त्री बनेलगत्तै एमाले सांसद पाण्डेले दिए राजीनामा

बुटवल : लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएसँगै नेकपा एमालेका एक जना सांसदले पदबाट राजीनामा दिएका छन्।

कपिलवस्तु २ (ख) बाट निर्वाचित एमाले प्रदेश सांसद दीर्घनारायण पाण्डेले वर्तमान राजनीतिक परिस्थिति नियाल्दै आइतवारदेखि नै लागु हुनेगरी प्रदेशसभा सदस्यबाट राजीनामा दिएका हुन्।

उनले राजीनामा पत्र सभामुख पूर्ण घर्तीसमक्ष पेश गरेका छन्। उनको राजीनामा स्वीकृत भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell