PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रधानमन्त्री ओलीले साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने



प्रधानमन्त्री ओलीले साढे ३ बजे देशबासीका नाममा सम्बोधन गर्ने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्।

सोमबार दिउँसो साढे तीन बजे बालुवाटारबाट ओलीले सम्बोधन गर्न लागेको ओलीको सचिवालयले जनाएको छ।

कोभिड-१९ संक्रमण र पछिल्लो राजनीतिक घटनाक्रमबारे ओलीले सम्बोधन गर्न लागेका हुन्।

आइतवारमात्रै प्रधानमन्त्री ओलीले विश्वासको मत लिने भनेर वैशाख २७ लाई प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell