PahiloPost

Jul 7, 2024 | २४ असार २०८१

अस्पतालले शय्याको संख्या लुकाए कारवाही हुने



अस्पतालले शय्याको संख्या लुकाए कारवाही हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी र निजी अस्पतालले अस्पतालमा रहेको शैय्याको संख्या लुकाए कारवाही हुने बताएका छन्।

देशवासीको नाममा सम्बोधन गर्दै ओलीले सरकारी तथा निजीले आफूकहाँ उपलब्ध शैया र तीमध्ये प्रयोग भएका वा नभएका शैयाको दैनिक विवरण अद्यावधिक गर्ने र त्यस विवरण तत्काल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा पठाउनु पर्ने बताएका हुन्।

कुनैपनि अस्पतालले विवरण पूरा नपठाई शय्या लुकाएको भेटिएमा कारबाही गरिने प्रधानमन्त्री ओलीले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell