PahiloPost

Sep 13, 2026 | २८ भदौ २०८३

आफूलाई कोरोना कहिल्यै नलाग्ने राखी सावन्तको दाबी, 'किनकि मेरो शरीरमा पवित्र रगत छ'



आफूलाई कोरोना कहिल्यै नलाग्ने राखी सावन्तको दाबी, 'किनकि मेरो शरीरमा पवित्र रगत छ'

भारतमा कोरोनाको दोस्रो लहरले जनजीवन अस्तव्यस्त बनाएको छ। संक्रमित दिनानुदिन थपिँदो छ। तर भारतीय कलाकार राखी सावन्तले भने आफूलाई कोरोना लाग्नै नसक्ने दाबी प्रस्तुत गरेकी छन्।

उनले बुधवार आफूलाई कोरोना लाग्नै नसक्ने दाबी गरेकी छन्। उनले आफ्नो शरीरमा पवित्र रगत भएकोले कोरोनाले छुनै नसक्ने बताएकी हुन्। साथै उनले आफूमाथि जिजस क्राइस्टको भरोसा रहेकोले आफ्नो परिवारलाई पनि केही नहुने दाबी पेश गरेकी छन्। हालैमात्र राखीकी आमा जयाको सलमान र सोहेल खानको सहयोगमा उपचार भएको थियो। जयालाई क्यान्सर भएको थियो।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell