PahiloPost

Sep 21, 2024 | ५ असोज २०८१

आनन्दकुटीमा ५० शय्याको आइसोलेसन केन्द्र निर्माण



आनन्दकुटीमा ५० शय्याको आइसोलेसन केन्द्र निर्माण

काठमाडौं : स्वयम्भूको आनन्दकुटी विद्यापीठमा आइसोलेसन केन्द्र निर्माण गरिएको छ। काठमाडौंमा कोरोन संक्रमण बढ्दै गएको र अस्पतालहरु भरिँदा बिरामीहरुले उपचार पाउने अवस्था नभएपछि समुदायस्तरमा नै आइसोलेसन कक्ष निर्माण कार्य सुरु भएको हो। 

काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन केन्द्र संचालनमा ल्याइएको हो।

आइसोलेसन केन्द्र निर्माण एवम् संचालनका लगि करिब १ करोड ५० लाख बजेट बिनियोजन गरिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell