PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति भण्डारी



न्यायमा सहज पहुँच सुनिश्चित होस्ः राष्ट्रपति भण्डारी

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गरेकी छन्।

उनले आज दिउँसो ट्वीट गर्दै अन्यायमा परेका नागरिकका लागि न्यायमा सरल र सहज पहुँचलाई सुनिश्चित गर्दै न्यायपूर्ण‚ सभ्य र समृद्ध समाज निर्माणका लागि अग्रसर हुन यस दिवसले सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना पनि गरेकी छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell