PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

माधव नेपालसँग नेम्वाङ र पौडेलको वार्ता सकियो, सकारात्मक भएको दाबी



माधव नेपालसँग नेम्वाङ र पौडेलको वार्ता सकियो, सकारात्मक भएको दाबी

काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली समूह र नेता वरिष्ठ माधव नेपालबिचको वार्ता सकिएको छ।

सिंहदरवारमा नेता नेपाल र प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र अर्थमन्त्री विष्णु पौडेलबीच वार्ता भएको थियो।

वार्ता सकारात्मक भएको नेम्वाङले बताए। छिट्टै वार्ता गर्नेगरी आजको वार्ता सकिएको नेम्वाङको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell