PahiloPost

Sep 18, 2026 | २ असोज २०८३

कोरोनाका कारण थप ८८ जनाको मृत्यु, ८८५० जना संक्रमित थपिँदा ४०२२ जना भए डिस्चार्ज



कोरोनाका कारण थप ८८ जनाको मृत्यु, ८८५० जना संक्रमित थपिँदा ४०२२ जना भए डिस्चार्ज

काठमाडौं : कोभिड १९ संक्रमणका कारण थप ८८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ५२ जनाको मृत्यु भएको र सीसीएमसी, नेपाली सेनाद्वारा शव व्यवास्थापन गरेको तथ्यांक जोडेर ८८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको हो।

यस्तै, पछिल्लो २४ घण्टामा संक्रमण कारणका थप ८ हजार ८५० जनामा संक्रमण देखिएको छ। यससँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८८ हजार १६० पुगेको छ।

आइतबार बेलुकी ५ बजेसम्मको तथ्यांका अनुसार ४ हजार २२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell