PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

टेकु अस्पालले बन्द गर्‍यो कोरोनाको पीसीआर परीक्षण



टेकु अस्पालले बन्द गर्‍यो कोरोनाको पीसीआर परीक्षण

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको लागि गरिने पीसीआर परीक्षण बन्द गरेको छ।

अर्को व्यवस्था नभएसम्मको लागि अहिलेलाई पीसीआर परीक्षण बन्द गरेको सूचनामार्फत अस्पतालले जनाएको हो।

मंगलवार अस्पतालका निर्देशकले जारी गरेको सूचनामा भनिएको छ, 'विशेष कारणबश अर्को व्यवस्था नभएसम्मको लागि यस अस्पतालबाट गरिँदै आएको पीसीआर परीक्षण कार्य बन्द गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ। यसबाट आम सर्वसाधारणमा परेको असुविधाको लागि क्षमाप्रर्थी छौ।'

PCR परिक्षण स्थगित गरिएको सम्बन्धी सूचना

Posted by Sukraraj Tropical and Infectious Diseases Hospital, Teku on Monday, May 10, 2021

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell