PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

वीरगंजमा १३१ जना कोरोना संक्रमित थपिए



वीरगंजमा १३१ जना कोरोना संक्रमित थपिए

वीरगंज : वीरगंजमा थप १३१ जना कोरोना भाइरस संक्रमित पहिचान भएका छन्।

शुक्रवार राति नारायणी अस्पताल वीरगंजको पीसीआर प्रयोशालामा गरिएको परिक्षणमा ३ वर्षदेखि ८० वर्ष सम्मका ८७ जना पुरुष र ४४ जना महिलामा संक्रमण देखिएको हो।  

संक्रमण पुष्टि हुनेहरुमा पर्साका ९९, बाराका २१, रौतहटका ५, सर्लाहीका ४ र बागमती र बाँकेका १–१ जना रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell