PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

थप ८ हजारभन्दा बढीमा संक्रमण, एकैदिन १८७ जनाको मृत्यु



थप ८ हजारभन्दा बढीमा संक्रमण, एकैदिन १८७ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा थप ८ हजारभन्दा बढीमा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १६७ जनामा संक्रमण देखिएको हो।

१७ हजार ९७१ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४६ जनामा र ५७७ जनाको एन्टिजेन परीक्षण गर्दा १२१ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, एकैदिन १८७ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ५ हजार ४५५ जनाको संक्रमण मुक्त हुँदा देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख ९ हजार ७४० पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell