PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

अनटार्टिकामा तैरिरहेको छ न्यूयोर्क सिटीभन्दा चार गुणा ठूलो हिउँको पहाड



अनटार्टिकामा तैरिरहेको छ न्यूयोर्क सिटीभन्दा चार गुणा ठूलो हिउँको पहाड
Photograph: blickwinkel / Alamy

अनटार्टिकमा विश्वकै सबैभन्दा विशाल हिउँको पहाड फेला परेको छ। 'वेडडेल सी' मा तैरिरहेको अवस्थामा वैज्ञानिकहरुले 'आइसबर्ग' पत्ता लगाएका हुन्। कोपर्निकस सेनटिनेल १ मिसन अन्गर्त खटिएका ए-७६ वैज्ञानिकहरुले स्टाटालाइट तस्विराबाट हालसम्मकै विशाल हिउँको पहाड पहिचान गरेका हुन्।

४ हजार ३२९ स्क्वायर किलिमिटरको हिउँको पहाड न्यूयोर्क सिटीभन्दा चार गुण ठूलो रहेको युरोपियन स्पेस एजेन्सीले जनाएको छ। यसको चौडाइ २५ किलोमिटर र लम्बाई १७५ किलोमिटर रहेको छ। यसअघि समुद्रमा तैरिरहेको सबैभन्दा ठूलो हिउँको पहाड अन्टार्टिको 'वेडडेल सी' मा नै थियो। उक्त 'रोन्ने आइस सेल्फ आइसवर्ग' ३ हजार ३८० स्क्वायर किलोमिटर फैलिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell