PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

८८४८ जना भए कोरोना संक्रमण मुक्त, थपिए ८९८० संक्रमित



८८४८ जना भए कोरोना संक्रमण मुक्त, थपिए ८९८० संक्रमित

काठमाडौं : पछिल्लो २४ घण्टामा ८ हजार ८४८ जना कोरोना भाइरस संक्रमण मुक्त भएका छन्। यस्तै, ८ हजार ९८० जनामा संक्रमण देखिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १९ हजार ३५७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ५९१ जनामा संक्रमण देखिएको हो। यस्तै, ७४८ जनाको एन्टिजेन परीक्षण गर्दा ३८८ जनामा संक्रमण देखिएको छ।

एकैदिन १२९ जना संक्रमितको मृत्यु भएको छ। हालसम्म देशभर ६ हजार १५३ जनाको संक्रमणका कारण मृत्यु भइसकेको छ। शनिवार बेलुकीसम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ८०६ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell