PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

राष्ट्रिय सभा उपनिर्वाचन : बिहान ११ बजेसम्ममा खस्यो २३१ मत



राष्ट्रिय सभा उपनिर्वाचन : बिहान ११ बजेसम्ममा खस्यो २३१ मत

बुटवल : लुम्बिनी प्रदेशमा राष्ट्रियसभा एक सदस्यका लागि भएको उपनिर्वाचनमा मतदान जारी छ। प्रदेश राजधानी दाङको कर्मचारी मिलन केन्द्रमा बिहान ९ बजेदेखि शुरु भएको मतदानमा बिहान ११ बजेसम्म २३१ मत खसेको छ।

मतदान ३ बजेसम्मका लागि तोकिएको छ। स्थानीय तहका समेत गरी कूल मतादाता तीन सय छन्। स्थानीय तहबाट लुम्बिनीमा २१७ मतदाता छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell