PahiloPost

Jun 26, 2024 | १३ असार २०८१

राष्ट्रिय सभा उपनिर्वाचन : स्थानीयतर्फको मतगणना सकिँदा कांग्रेस उम्मेद्वारको अग्रता



राष्ट्रिय सभा उपनिर्वाचन : स्थानीयतर्फको मतगणना सकिँदा कांग्रेस उम्मेद्वारको अग्रता

बुटवल : लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभा सदस्यको रिक्त पदका लागि भएको उपनिर्वाचनमा विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार उम्मेदवार दुगनारायण पाण्डेले अग्रता बनाएका छन्।

स्थानीय तह तर्फको मतगणना सकिँदा पाण्डेले १ सय १८ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका चन्द्रबहादुर खड्काले ९३ मत पाएका छन्। प्रदेशसभा तर्फको मतगणना सुरु भएको छ। मतरिणाम केही बेरमै सार्वजनिक हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell